दफा १५
समितिको कार्यालय

१५. समितिको कार्यालयः

समितिको कार्यालय सुनसरी जिल्लाको बराह क्षेत्र गाउँ विकास समितिको वडा नम्बर एक स्थित प्राचीन हरिद्वारमा रहनेछ ।